एमाले केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गरिने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गरिने भएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो । महासचिव शंखर पोखरेलले पत्रकार सम्मेलन गर्दैछन् । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक : 'विवादित मन्त्री बर्खास्त गर'

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विभिन्न घटनामा जोडिएका मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेको छ। केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमाले विवादित मन्त्रीहरू तत्काल हटाउन भनेको हो ।

एमसीसीबारे सोधिएको प्रश्नमा एमाले महासचिवले भने- सरकार नै टुंगोमा पुगेको छैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विवादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सरकारले आफ्नो पार्टीसँग छलफल नगरेको बताएका छन् । संसदप्रति नै एमालेको प्रश्न रहेकोले पहिला संसद अवरोध खोल्नुपर्ने उनले बताए ।  मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले संसद गतिरोध अन्त्य भएपछि मात्र विषयमा प्रवेश हुने बताएका हुन् ।  ‘एमसीसीका सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुं...