एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो । पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘एमाले महासचिवका हैसियतमा उहाँ […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक : 'विवादित मन्त्री बर्खास्त गर'

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विभिन्न घटनामा जोडिएका मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेको छ। केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमाले विवादित मन्त्रीहरू तत्काल हटाउन भनेको हो ।

आज एमालेको पत्रकार सम्मेलन

नेकपा (एमाले)का महासचिव शंखर पाेखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएकाे हाे ।  केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।बैठकले ४४ जना क

एमालेले शुक्रबार पत्रकार सम्मेलन गर्दै

नेकपा (एमाले) ले शुक्रबार पत्रकार सम्मेलन बोलाएको छ। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे महासचिव शंखर पाेखरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ...