स्वास्थ्यमन्त्रीलाई खुला पत्र

हाल आएर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत विभिन्न जिल्ला सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुको एकमुष्ट काज फिर्ताको रमाना हातमा पर्दा यो कार्य समय सान्दर्भिक भएन कि भन्ने हो। अहिले कै जनशक्ति अपुग भैराखेको अवस्थामा कार्यरत जनशक्तिलाई एकमुष्ट बिदा गर्नुले स्वास्थ्य बीमा कार्याक्रमलाई प्रत्यक्ष असर पर्ने देखिन्छ।

सम्बन्धित सामग्री

महामन्त्रीद्वयलाई खुला पत्र

तपाईंहरूसमक्ष अहिलेको तितो यथार्थ भन्नैपर्छ। पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा आमनिर्वाचनलाई हेरेर होइन पार्टीको आन्तरिक अधिवेशनलाई मध्यनजर गरेर वितरण गरियो। त्यसैले क्रियाशील सदस्य बढ्नु र घट्नुले आम निर्वाचनमा कुनै आशातित परिणाम दिन सकेन।

नेविसंघले सानेपाबाट लेख्यो नेताहरूलाई खुला पत्र

काठमाडौँ । नेविसंघले नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपाबाट नेताहरूलाई खुला पत्र लेखेको छ। कलम विद्रोह भन्दै नेविसंघले काँग्रेस केन्द्रीय कार्यसमितिलाई सामूहिक खुला पत्र लेखेको हो। सामूहिक खुला पत्र लेखेर नेताहरूलाई ध्यानाकर्षण गरिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए। नेविसंघलाई पूर्णता दिनुपर्ने माग उनीहरूको छ। नेविसंघमा अध्यक्ष दुजाङ शेर्पामात्रै छन्, पदाधिकारी तथा केन्द्रीय समिति छैन। […]

माननीय गगनकुमार थापालाई खुला पत्र

माननीयज्यू, नमस्कार तपाईंसँग मेरा केवल दुईवटा सवाल छन्, जसको सार्वजनिक रूपमै जवाफको अपेक्षा राखेको छु । हुन त, तपाईंबारे सार्वजनकि रूपमा कलम चलाउने विषय ‘सरल’ र ‘सहज’ नहुन सक्छ, तथापि तपाईंकै निर्वाचन...

यूएई दूतावासलाई खुला पत्र

आदरणीय नेपाली दूतावास, संयुक्त अरब इमिरेटस् ! नेपालीहरूको संरक्षण गर्नुपर्ने दायित्व, देशको कूटनीतिक मर्यादा तथा आफ्ना देशका नागरिकले विदेशी भूमिमा भोग्ने गरेका सुख र दुःखको छहारी तिम्रो कार्यालय बन्नुपर्ने होइन र ? कुनै नेपालीले नेपालमै हुँदा व्यक्तिगत विचार लेखेकै भरमा गरिमामय संस्था दूतावासले आफ्नो क्षेत्राधिकार मिचेर विदेशी भूमिमा त्यहीँका प्रहरीमा उजुरी दिई थुनामा राख्न उद्दत हुनु आम नेपालीका लागि स्वीकार्य हुन सक्दैन । एकदमै असत्य आरोप लगाएर आम जनमानसबाट आएका अनुरोधलाई&

तालिवानलाई मलालाको खुला पत्र: किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

एजेन्सी, २ कात्तिक। नोबेल पुरस्कार विजेता युसुफजाई मलालाले किशोरीलाई पनि विद्यालय जान दिन अफगानिस्तानमा नवगठित तालिवान सरकारलाई खुला पत्र लेखेकी छिन् । किशोरीहरुमाथि लगाइएको प्रतिबन्धलाई हटाइ उनीहरुलाई पनि विद्यालय जना दिन तालिवानसँग आग्रह गरेकी हुन् । उनले बीबीसीलाई भनेकी छिन्,‘तत्काल जारी गरिएको माहिलामाथिको प्रतिबन्ध करिब वर्षौँसम्म रह्न सक्छ । सत्तामा आएको तालिवानले बालकलाई विद्यालय जान […]

विद्यालयहरूलाई खुला पत्र !

विद्यालय विद्यार्थीका लागि सुन्दर संसार हो । त्यो संसारबाट विद्यार्थी प्रमाणपत्र मात्र प्राप्त गर्दैनन् । उनीहरू अनुशासन, मिहिनेत, इमानदारी, सबैसँग मिलेर बस्न, झगडा गरेर पनि मेलमिलाप गर्न आदि थुपै्र कुरा सिक्छन् । जुन जीवन र जगतमा जिउन आवश्यक पर्दछ । त्यो ज्ञान र कुशलता उनीहरूले स्कूलबाटै सिक्छन् । शिक्षा र विद्यालयको खण्डीकरण गरिएको छ । […]

टेलिकम कम्पनीलाई खुला पत्र

स्थिति यस्तो छ। नागरिक तबरबाट पनि केही न केही त पक्कै गर्न सकिन्थ्यो तर गर्ने विधि/संयन्त्र छैन। धेरै दिन नसके पनि ५/१० रूपैंया दिन नसक्ने कोही छैनन् मोबाइल चलाउनेहरूमा। कुनै २/३ वटा नम्बर थिचेको भरमा सजिलै त्यति रकम पठाउन सकिन्छ भने जसले पनि पठाउने थिए। एक अर्कालाई आपत पर्दा सहयोग गर्ने नेपालीको बानी हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई खुला पत्र

कर्मचारीबाट झुटा विवरण प्राप्त गरेका मन्त्री, प्रधानमन्त्रीहरू नेपालको स्वास्थ्य सेवा एसियाकै नमुना हो भन्न पछि पर्दैनन्। तर आफू बिरामी भए लाजै पचाएर भारत, सिंगापुर, थाइल्याण्ड जान छाड्दैनन्।

टोपबहादुर रायमाझीलाई खुला पत्र

लोडसेडिङ अन्त्य मैले गरेको हुँ, कुलमानलाई मैले ल्याएको हुँ भनेर आदि इत्यादि कुरामा तपाईंको बहस र तर्क चलिरहेको छ। भोलि कुलमानलाई मैले बसमा चडाएको थिएँ, लोडसेडिङ अन्त्य गर्न मेरो पनि भूमिका छ भनेर कसैले भन्ला। यी यस्तै खाले अर्थहीन गफले कुनै अर्थ राख्ला? बहस केमा गर्नु भयो, के आवश्यक थियो?