स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई खुला पत्र

कर्मचारीबाट झुटा विवरण प्राप्त गरेका मन्त्री, प्रधानमन्त्रीहरू नेपालको स्वास्थ्य सेवा एसियाकै नमुना हो भन्न पछि पर्दैनन्। तर आफू बिरामी भए लाजै पचाएर भारत, सिंगापुर, थाइल्याण्ड जान छाड्दैनन्।

सम्बन्धित सामग्री

निःशुल्क डायलाइसिस सेन्टरको फाइल १७ महिनादेखि अलपत्र

स्वास्थ्य विभागका कर्मचारीले अनावश्यक दुःख दिएर फाइल अड्काइदिएपछि एमाले नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खुला पत्र लेख्दै समस्या समाधानका लागि अनुरोध गरेका छन् ।

स्वास्थ्यमन्त्रीलाई खुला पत्र

हाल आएर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत विभिन्न जिल्ला सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुको एकमुष्ट काज फिर्ताको रमाना हातमा पर्दा यो कार्य समय सान्दर्भिक भएन कि भन्ने हो। अहिले कै जनशक्ति अपुग भैराखेको अवस्थामा कार्यरत जनशक्तिलाई एकमुष्ट बिदा गर्नुले स्वास्थ्य बीमा कार्याक्रमलाई प्रत्यक्ष असर पर्ने देखिन्छ।

खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप समान वितरणको माग गर्दैै मेगन मर्केल र प्रिन्स ह्यारीले जी-२० सम्मेलनका नेताहरुलाई खुला पत्र लेखेका छन् । पत्र लेखनमा उनीहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निर्देशक डा. टेड्रोसले पनि साथ दिएका छन् । यो सप्ताहन्त इटालीको रोममा जी-२० सम्मेलन हुँदैछ । महामारी सुरु भएयताकै यो ठूलो भौतिक उपस्थितीमा हुने सम्मेलन हो […]

https://www.onlinekhabar.com/2020/07/879854

२४ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै …