एजेन्सी, २ कात्तिक। नोबेल पुरस्कार विजेता युसुफजाई मलालाले किशोरीलाई पनि विद्यालय जान दिन अफगानिस्तानमा नवगठित तालिवान सरकारलाई खुला पत्र लेखेकी छिन् । किशोरीहरुमाथि लगाइएको प्रतिबन्धलाई हटाइ उनीहरुलाई पनि विद्यालय जना दिन तालिवानसँग आग्रह गरेकी हुन् । उनले बीबीसीलाई भनेकी छिन्,‘तत्काल जारी गरिएको माहिलामाथिको प्रतिबन्ध करिब वर्षौँसम्म रह्न सक्छ । सत्तामा आएको तालिवानले बालकलाई विद्यालय जान […]