काठमाडौँ । नेविसंघले नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपाबाट नेताहरूलाई खुला पत्र लेखेको छ। कलम विद्रोह भन्दै नेविसंघले काँग्रेस केन्द्रीय कार्यसमितिलाई सामूहिक खुला पत्र लेखेको हो। सामूहिक खुला पत्र लेखेर नेताहरूलाई ध्यानाकर्षण गरिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए। नेविसंघलाई पूर्णता दिनुपर्ने माग उनीहरूको छ। नेविसंघमा अध्यक्ष दुजाङ शेर्पामात्रै छन्, पदाधिकारी तथा केन्द्रीय समिति छैन। […]