लोडसेडिङ अन्त्य मैले गरेको हुँ, कुलमानलाई मैले ल्याएको हुँ भनेर आदि इत्यादि कुरामा तपाईंको बहस र तर्क चलिरहेको छ। भोलि कुलमानलाई मैले बसमा चडाएको थिएँ, लोडसेडिङ अन्त्य गर्न मेरो पनि भूमिका छ भनेर कसैले भन्ला। यी यस्तै खाले अर्थहीन गफले कुनै अर्थ राख्ला? बहस केमा गर्नु भयो, के आवश्यक थियो?