काठमाण्डौ – हिमालय एअरलाइन्सले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने चार्टर्ड उडानको नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको छ ।
सरकारले पहिलो पटक तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअ...