‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

सम्बन्धित सामग्री

हवाई भाडा घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा कम्पनीले विमानको भाडा पनि घटाएका छन्।

हवाई भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा घटाएको छ । आइतबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएपछि संघले सोमबार हवाई भाडा घटाएको हो । घटेको भाडादर पुस २७ देखि लागू हुनेछ । गन्तव्यअनुसार अधिकतम ८ सय ८५ देखि न्यूनतम १ सय ८० रुपैयाँ भाडा घटेको छ । सबैभन्दा […]

हवाई भाडा घट्यो

काठमाडौँ,२५ पुष । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश […]

हवाई भाडा घट्यो

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसंगै हवाई भाडा घटेको हो।

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

काठमाडौं, असार १३ । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट […]

घट्यो सवारीसाधनको भाडा

काठमाडौँ,१२ असार । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो । यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच […]

घट्यो गाडी भाडा, अब कहाँको कति (सूचिसहित)

काठमाडौं, असार १२ ।  यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी  साधनको भाडा घटाएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार  सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ। कहाँको भाडादर कति […]

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा घट्यो

काठमाडौं, २० जेठ । पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा पनि घटेको छ । मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पद्धार्थ प्रति लिटर १० रुपैयाँका दरले घटेपछि यातायात व्यवस्था विभागले सवारी भाडा घटेको सूचना जारी गरेको हो । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार यातायात भाडा स्वतः घटेको विभागले जनाएको छ । अब यात्रुवाहक सवारी २ प्रतिशट, […]

इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ। (कुन रुटमा कति घट्यो? हेर्नुहोस्