३० देशबाट नेपालीलाई ल्याउन भाडा दर र उडान तालिका तय, कुन देशबाट कहिले हुन्छ उडान ? (सूचीसहित)

काठमाण्डौ – सरकारले विदेशमा कोरानोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर तय गरेको छ ।  पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई...

सम्बन्धित सामग्री

बुद्ध एयरले एटीआर–७२ जहाजबाट थाल्यो काठमाडौं–तुम्लिङटार उडान, उडान पनि थपिने

काठमाडौं । काठमाडौं–तुम्लिङटार गन्तव्यमा एटीआर–४२ जहाजबाट उडान गर्दैै आएको बुद्ध एयरले अब भने एटीआर–७२ बाट उडान शुरू गरेको छ । बुद्ध एयरले मंगलवारबाट यो गन्तव्यमा एटीआर–७२ जहाजबाट उडान थालेको हो । ७० सिट क्षमताको एटीआर–७२ जहाजबाट उडान शुरू गरेसँगै बुद्ध एयरले काठमाडौं–तुम्लिङटार गन्तव्यमा थप एउटा उडान थप गर्ने योजना पनि अघि सारेको छ । अहिले भने दैनिक एउटा उडान गरिएको कम्पनीले जानकारी दिएको छ ।  सिट क्षमता बढी भएको जहाज उडान गर्दा भाडा दर पनि घट्ने र सञ्चालन खर्च पनि व्यवस्थापन हुने देखिएकाले त्यस गन्तव्यमा यो जहाजबाट उडान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो गन्तव्यको शुरूवाती भाडा दर ६ हजार ३८५ रूपैयाँ छ । अधिकतम भाडा भने ७ हजार ६५० रूपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । ७० सिट क्षमता भएको जहाज उडान गरे पनि कम्पनीले यो जहाजबाट शुरूमा ५५ जना यात्रुलाई मात्रै सेवा दिनेछ । यसअघि एटीआर–४२ जहाजबाट भने ४०/४२ जना यात्रुले सेवा लिएका थिए । अहिले बुद्ध एयरसँग अधिकांश जहाज एटीआरकै छन् । १२ ओटा यस्ता जहाजबाट कम्पनीले मुलुकका विभिन्न गन्तव्यहरूमा उडान गर्दै आएको छ ।

काठमाडौं-जापान रुटमा अब साताको तीन उडान हुने, भाडा दर कति ?

१२ वैशाख, काठमाडौं । काठमाडौं-नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेेपाल वायुसेवा निगमले अहिले काठमाडौं-नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार […]

थप ६ अन्तर प्रदेश हवाई सेवा विस्तार गर्दै बुद्ध एयर, यस्तो छ भाडा दर

करोनापछि सुस्ताएको अर्थतन्त्रलाई बुध्द एयरको उडानले थोरै भएपनि चलायमान भूमिका खेलेको छ । दैनिक १२० भन्दा बढी उडान र ६५०० भन्दा बढी यात्रुको आउजाउले स-साना होटलदेखि पर्यटकीय गाडीहरुले रोजगारी सिर्जना गरेको छ । बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ । अहिले हवाई सेवा लिने यात्रु...

हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो भाडा र उडान तालिका (सूचीसहित)

काठमाण्डौ – हिमालय एअरलाइन्सले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने चार्टर्ड उडानको नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको छ । सरकारले पहिलो पटक तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअ...

हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो भाडा र उडान तालिका (सूचीसहित)

काठमाण्डौ – हिमालय एअरलाइन्सले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने चार्टर्ड उडानको नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको छ । सरकारले पहिलो पटक तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअ...

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।