फ्युल सजचार्ज फेरि बढ्यो, हवाई भाडा वृद्धि हुने

हवाई फ्युल सजचार्ज फेरि बढेको छ । १२ दिनको अन्तरालमा नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै नेपाल वायु सेवा सञ्चालक संघले पुनः फ्युल सजचार्ज वृद्धि गर्ने निर्णय गरेको हो । संघले आइतबार एक सूचना जारी गर्दै उडान गन्तव्यको दुरीको हिसाबमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म फ्युल सजचार्ज वृद्धि गरेको जनाएको छ । संघले जारी गरेको नयाँ तालिका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी अधिकतम २२० रुपैयाँले फ्युल सजचार्ज वृद्धि गरेको जनाइएको छ । मूल्य वृद्धिसँगै यस स्थानका ल

सम्बन्धित सामग्री

हवाई भाडा बढ्यो

आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । अधिकतम २ सय २० देखि न्यूनतम ४५ रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौं–धनगढीमा २ सय २० र सबैभन्दा कम काठमाडौं–सिमरामा ४५ रुपैयाँ रहेको छ । काठमाडौं–माउन्टेन फ्लाइटको १ सय ७० रुपैयाँ, काठमाडौं–भद्रपुरको १ सय ५० रुपैयाँ, काठमाडौं–विराटनगरको १ सय २५ रुपैयाँ, […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न

हवाई भाडा बढ्यो

काठमाडौं, २१ फागुन । आन्तरिक हवाई यातायातको भाडा वृद्धि भएको छ । आइतबार देखि लागू हुनेगरी हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एशोशिएन अफ नेपालले भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एशोशिएसनले भाडा पनि वृद्धि गरेको छ । निगमले ९० रुपैयाँ देखि ५४० रुपैयाँ सम्म भाडा वृद्धि गरेको […]

दुई सातामै दोस्रोपटक बढ्यो हवाई भाडा

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै दुई सातामै दिनमै दुई पटक हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनको मूल्य बद्धि भएसंगै फ्युल सरचार्ज बढेका कारण वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो ।संघका अनुसार अधिकतम २२० देखि न्यूनतम २० रुपैयाँ हवाईभाडा वृद्धि भएको छ । नेपाल आयल निगमले गत बुधबार हवाई […]

हवाई भाडा बढ्यो

आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५

पेट्रोलियमको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार भाडा वृद्धि गरिएको जनाएको संघले अधिकतम ९० रुपैयाँदेखि न्यूनतम ५ रुपैयाँ हवाई भाडा वृद्धि गरेको हो ।बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले मंगलबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने मूल्य समायोजन निर्णय भएको जनाएको छ […]

हवाई भाडा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ । संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर रु दुई मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।(रासस)

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले विभिन्न गन्तव्यका लागि न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा बढाएको हो । निगमले एक सातामै दोस्रोपटक इन्धनको मूल्य बढाएको थियो । सोहीअनुसार फ्यूल सरचार्ज वृद्धि गरिएको जनाइएको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले बिहीबारदेखि हवाई […]

इन्धनमा मूल्यवृद्धिको असर, बढ्यो हवाई भाडा

७ फागुन, काठमाडौं । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो । […]