टेक्सास डान्सबारमा आगलागी

टेक्सास डान्सबारमा आगलागी भएको छ। 

सम्बन्धित सामग्री

अमेरिकाको टेक्सास विश्वविद्यालयको इन्टरनेटमा टिकटक प्रतिबन्ध

अमेरिकामा अस्टिनको टेक्सास विश्वविद्यालयले आफ्नो इन्टरनेट नेटवर्कमा सोशल मिडिया प्लेटफर्म टिकटकमा पहुँच प्रतिबन्ध लगाएको छ। युनिभर्सिटीले मंगलबार आफ्नो वाईफाइ लगायत सबै प्रकारको इन्टरनेट नेटवर्कमा टिकटक खुल्न प्रतिबन्ध लगाएको विद्यार्थीहरूलाई जानकारी दिएको छ । टिकटकले निम्त्याउने साइबर सुरक्षा जोखिम हटाउन यो कदम चालेको युनिभर्सिटीले जनाएको छ । ५२ हजार भन्दा बढी विद्यार्थीहरूको क्याम्पसमा टिकटकको प्रतिबन्ध नयाँ […]

टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प

न्युयोर्क – अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ। भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ : ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्प लगत्तै परकम्पन गएको थियो। भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ। ‘टेक्सास राज्यको इतिहासमा यो चौथो […]

टेक्सास स्कूल आक्रमण: बच्चाहरूको गुहारको बाबजुद ढिलो पुग्यो पुलिस

टेक्सास स्कूल आक्रमणको अनुसन्धानमा संलग्न शीर्ष सुरक्षा अधिकारीले उभल्दे शहरको रोब इलिमेन्टरी स्कूलमा भएको आक्रमणको जवाफ दिन प्रहरीले गल्ती गरेको बताए। आक्रमणकारीले विद्यालयभित्र गोली चलाउँदा प्रहरीले तत्काल कक्षाकोठाभित्र पसेर रोक्न नसकेको उनले बताएका हुन् । मंगलबार भएको उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ बालबालिका र अधिकांश पाँचदेखि सात वर्षका थिए । शीर्ष प्रहरी अधिकारी स्टिभन म्याक्रोले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'यदि मलाई यो सहयोगी हुनेछ जस्तो लाग्छ भने म

टेक्सास गोलीकाण्ड : गोली हान्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा लेखेका थिए

न्युयोर्क – अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ । उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय ती सन्दिग्धले लेखेका विषय सीमित व्यक्तिले हेर्न सक्नेगरी पोस्ट गरिएको थियो । […]

१५ वर्षीयालाई बलात्कार गर्न ८०० माइल पार गरेर टेक्सास आएका व्यक्ति पक्राउ

अमेरिकाको टेक्सास राज्यमा १५ वर्षकी बालिकालाई भेट्न ८ सय माइल दूरी गाडी चलाएर आएका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्।रिचार्ड जेन्किन्स नाम गरेका ती व्यक्तिले बालिकासँग यौन सम्पर्क गर्न लामो दूरी पार गरेको आएको प्रहरीमा बयान दिएको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बालबालिका शोषण विरुद्धको युनिटका अण्डरकभर अधिकारीसमक्ष ती व्यक्तिले बालिका १५ बर्षकी बालिकाजस्तै बनेर अनलाइनमा कुराकानी गरेको बताएका छन्।ती बालिका १५ वर्षकी हुन् भन्ने थाहा पाउँदा पाउँदै पनि यौन लालसाले मिनिस