१५ वर्षीयालाई बलात्कार गर्न ८०० माइल पार गरेर टेक्सास आएका व्यक्ति पक्राउ

अमेरिकाको टेक्सास राज्यमा १५ वर्षकी बालिकालाई भेट्न ८ सय माइल दूरी गाडी चलाएर आएका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्।रिचार्ड जेन्किन्स नाम गरेका ती व्यक्तिले बालिकासँग यौन सम्पर्क गर्न लामो दूरी पार गरेको आएको प्रहरीमा बयान दिएको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बालबालिका शोषण विरुद्धको युनिटका अण्डरकभर अधिकारीसमक्ष ती व्यक्तिले बालिका १५ बर्षकी बालिकाजस्तै बनेर अनलाइनमा कुराकानी गरेको बताएका छन्।ती बालिका १५ वर्षकी हुन् भन्ने थाहा पाउँदा पाउँदै पनि यौन लालसाले मिनिस