अब अमेरिकामा शरणार्थी वा एसाइली रहेकाहरुले परिवारका लागि आवेदन आई ७३० टेक्सास सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने भएको छ । यस अगाडि आवेदक बस्ने राज्यका आधारमा टेक्सास सर्भिस सेन्टर वा नेब्रास्का सर्भिस सेन्टरमा पठाउनुपर्ने प्रावधान रहेको थियो । अबदेखि भने आवेदन आई ७३० नेब्रास्का सर्भिस सेन्टरमा नपठाउन युएससीआईएसले सुझाव दिएको छ । बढ्दो इलेक्ट्रोनिक वातावरणमा कार्यभारलाई […]