जबरजस्ती चन्दा असुलीका रिपोर्ट पछि टेक्सास सीमा शहरमा एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित

मेक्सिकोमा आप्रवासीहरूबाट जबरजस्ती चन्दा उठाइएका रिपोर्टहरू आएपछि खतरनाक टेक्सास मेक्सिको सीमा क्रसिङमा अमेरिकी एसाइलम अप्वाइन्टमेन्टहरु अब अनलाइन एप मार्फत निर्धारित गर्न नसकिने भएको छ । लारेडोको सिमानामा रहेको मेक्सिकोको सहर नुभो लारेडोमा आप्रवासीहरूका लागि अधिकारकर्मीहरुलाई अमेरिकी कन्सुलर अधिकारीले एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित गरेको बारे जानकारी दिएका थिए । उक्त जानकारीमा एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित गर्नुको कुनै कारण […]

सम्बन्धित सामग्री

अब टेक्सासका अस्पतालले कागजात नभएका बिरामीको उपचार गर्दा रिपोर्ट गर्नुपर्ने

टेक्सासका अस्पतालहरूले कागजात नभएका बिरामीहरूको उपचार गर्दा रिपोर्ट गर्नुपर्ने नियम ल्याइएको छ । गभर्नर ग्रेग एबोटले गत हप्ता हस्ताक्षर गरेको नयाँ कार्यकारी आदेशमा टेक्सासका अस्पतालहरूले नोभेम्बर १ देखि कागजातविहीन आप्रवासीहरूको उपचारसँग सम्बन्धित लागतहरु रिपोर्ट गर्न आवश्यक हुने व्यवस्था गरिएको छ । अस्पतालहरूले नयाँ कार्यकारी आदेशमा टेक्सास अस्पताल संघबाट थप मार्गदर्शन पर्खिरहेका छन्। यो आदेश मेडिकेड […]

अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको मृत्यु

लुइभेल, केन्टकी । अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा वसोवास गर्दै आएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । अध्ययनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने […]