अमेरिकामा अस्टिनको टेक्सास विश्वविद्यालयले आफ्नो इन्टरनेट नेटवर्कमा सोशल मिडिया प्लेटफर्म टिकटकमा पहुँच प्रतिबन्ध लगाएको छ। युनिभर्सिटीले मंगलबार आफ्नो वाईफाइ लगायत सबै प्रकारको इन्टरनेट नेटवर्कमा टिकटक खुल्न प्रतिबन्ध लगाएको विद्यार्थीहरूलाई जानकारी दिएको छ । टिकटकले निम्त्याउने साइबर सुरक्षा जोखिम हटाउन यो कदम चालेको युनिभर्सिटीले जनाएको छ । ५२ हजार भन्दा बढी विद्यार्थीहरूको क्याम्पसमा टिकटकको प्रतिबन्ध नयाँ […]