टेक्सास सर्भिस सेन्टरले रोजगारमा आधारित ग्रिनकार्डका लागि दिइने आवेदन आई १४० र प्रिमियिम प्रोसेसका लागि दिइने आवेदन आई ९०७ मा क्रेडिट कार्ड पेमेन्ट लिने भएको छ । युएससीआईएसले क्रेडिट कार्ड पेमेन्ट कार्यक्रम टेक्सास सर्भिस सेन्टरमा पनि विस्तार गरेको हो । पेन्डिङ आवेदनलाई तीब्र गतिको आवेदनमा लैजानका लागि पनि फर्म आई ९०७ आवेदन दिंदा समेत क्रेडिट […]