काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ८१वटा कम्पनीको १५ हजार ३ सय वटा कारोबारमार्फत १ अर्ब ७ करोड ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर किनबेच भएका छन् |
यस हप्ता ६ करोड ८७ लाख १० हजार रुपैयाँ रकम र ३ लाख ३५ हजार कित्ता शेयरको आधारमा माछापुच्छ्रे बैंकले कारोबारमा अग्रता लिएको छ भन...