कुटनीतिक पत्राचार परराष्ट्रमार्फत गर्न मन्त्रालयहरुको निर्देशन

काठमाडौं, २० असार । कुटनीतिक पत्राचार परराष्ट्रमार्फत गर्न मन्त्रालयहरुले मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । सरकारले कुटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्रबाट गर्न अनिवार्य गरेसँगै मन्त्रालयहरुले मातहतका निकायहरुलाई निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यनन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन मन्त्रालयले वैदेशिक एवं कुटनीिितक सम्बन्धका […]

सम्बन्धित सामग्री

सरकारले अमेरिकालाई पठायो एसपिपी अघि नबढाउने पत्र

काठमाडौं : सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जनाएको छ। परराष्ट्र मन्त्री डा.नारायण खड्काले संसद विशेष समय लिएर जवाफ दिँदै गत साउन ९ गते नै अमेरिकी सरकारलाई पत्राचार गरिएको जानकारी दिए। ‘यहि साउन ९ गते अर्थात् २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यामबाट एसपीपि कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयको लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएको छ’, मन्त्री खड्काले भने। सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै

चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल थालिने

काठमाडौं, १९ असोज । सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो । गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको […]

दार्चुला तुईन प्रकरणमा नेपालले आज भारतलाई औपचारिक पत्र पठाउने

काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले आज पत्राचार गर्न लागेको हो । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सिमा सुरक्षा बल एसएसबीको दोष […]

दार्चुलाको तुइन घटनामा भारतसँग कुटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाण्डाै - दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन हिजो मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलवार बुझ...

तेस्रो चरण पार गरेका खोप उत्पादक सबैसँग पत्राचार, केहीले प्रतिक्रिया जनाए

नेपाल सरकारले कोरोनाको खोप उत्पादनमा तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई खोप उपलब्ध गराउन पत्रचार गरेको जनाएको छ । खोप महाशाखाका प्रमुख डा.झmलकप्रसाद शर्माले तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई पत्राचार गरेको र केही कम्पनीहरुले त्यसको प्रतिक्रिया जनाएको उहाँले बताउनुभयो । ‘कम्पनीहरुसँग पत्राचार भएको छ ,कोभ्याक्सले अनुमती दिएसँगै खोप ल्याउने विषयमा कुराकानी भैरहेको छ’ शर्माले भन्नुभयो । उहाँले २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न मिल्ने खोपलाई पहिलो प्राथमिकतामा राखेर कुटनीतिक पहल गरिरहेको बताउनुभयो ।