काठमाडौं : सरकारले वैदेशिक एवं कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फतमात्र गर्न निर्देशन दिएको छ। असार ६ गतेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गर्दै सबै मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो।
पछिल्लो समय अमेरिकासँग भएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा पत्राचार गर्दा मन्त्रालय अनविज्ञ देखिएको थियो। साथै यस विषयमा…