चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल थालिने

काठमाडौं, १९ असोज । सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो । गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम : सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने - Nepal Japan

सरकारले राष्ट्रिय हित, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा एवं आर्थिक समुन्नतिलाई के

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल

सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।

नेकपा एसको घोषणापत्र : अतिक्रमित भूमि फिर्ता लिन दबाब दिने

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा सीमा समस्या समाधान गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिने उल्लेख गरिएको छ । […]

अतिक्रमित भूभाग फिर्ता लिन पहल गर्ने नेकपा एसको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न पहल गर्ने घोषणा गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने बताएको हो । घोषणापत्रमा भनिएको छ, ‘नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्तर्राष्ट्रिय कानून र स्थापित मूल्य मान्यताअनुरुप नियमित गर्ने, देशको सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित […]

छिमेकसँगको सीमा मुद्दा दलहरुको राजनीतिक अस्त्रमा सिमित

काठमाडौं, २ माघ । नेपालको छिमेकी भारत र चीन दुवैसँग सीमा समस्या देखिएको छ । तीनतर्फ सीमा जोडिएको भारतसँग चीनको भन्दा बढी सीमा समस्या छन् । यी समस्या समाधान गर्न नेपालले ठोस कूटनीतिक पहल गर्ने भन्दा राजनीतिक दलहरुले राजनीतिक लाभ लिने गरी मात्र उठाइरहेको देखिन्छ । सीमाको विषयमा नेपालबाट फरक राजनीतिक दलले आफूलाई फरक तरिकाले […]

कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्नुपर्नेमा ओलीको जोड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायत समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे । उनले छिमेकी...