तेस्रो चरण पार गरेका खोप उत्पादक सबैसँग पत्राचार, केहीले प्रतिक्रिया जनाए

नेपाल सरकारले कोरोनाको खोप उत्पादनमा तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई खोप उपलब्ध गराउन पत्रचार गरेको जनाएको छ । खोप महाशाखाका प्रमुख डा.झmलकप्रसाद शर्माले तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई पत्राचार गरेको र केही कम्पनीहरुले त्यसको प्रतिक्रिया जनाएको उहाँले बताउनुभयो । ‘कम्पनीहरुसँग पत्राचार भएको छ ,कोभ्याक्सले अनुमती दिएसँगै खोप ल्याउने विषयमा कुराकानी भैरहेको छ’ शर्माले भन्नुभयो । उहाँले २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न मिल्ने खोपलाई पहिलो प्राथमिकतामा राखेर कुटनीतिक पहल गरिरहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

म्याग्दीमा ८५ प्रतिशत बढीलाई कोरोनाको पूर्ण खोप

जिल्लामा लक्षित वर्ग छुट्याई चरण–चरणको खोप अभियानको तथ्याङ्क अनुसार १८ वर्ष माथिका ९४.१ प्रतिशतले पहिलो मात्रा र ८०.२ प्रतिशत नागरिकले पूर्णमात्रामा खोप लगाएका छन्।...

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

ओखलढुंगा-  ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तीव्र पारिएको छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छन् । जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो । एक सय ७५ वटा […]

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तिव्र पारिएको छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ । जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो । एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभान्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप  दिन

ओखलढुंगामा १६ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिने तयारी

ओखलढुंगामा १६ हजार भन्दा बढि नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा दुई चरण गरेर भेरोसेल र जोनसन एण्ड जोनसन खोप लगाइने भएको हो ।  जिल्लामा पहिलो चरणमा साउन १७...

चीनले श्रीलङ्कालाई दियो खोप

शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ ।  चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन् ।  कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो ।  कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् ...

दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौं महानगर भित्र ४८ हजार बढीले लगाए खोप

काठमाडौँ महानगरपालिकाले दोस्रो चरण अन्तर्रगत पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका हजार भन्दा बढीले कोभिडविरुद्धको खोप लगाएका छन्।

आजदेखि ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइँदै

कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।

दोस्रो चरणको कोभिड-१९ खोप अभियान फागुन २ गतेदेखि

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए।

कोरोना खोप अभियान : पहिलो चरण सकियो

शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।