सरकारले अमेरिकालाई पठायो एसपिपी अघि नबढाउने पत्र

काठमाडौं : सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जनाएको छ। परराष्ट्र मन्त्री डा.नारायण खड्काले संसद विशेष समय लिएर जवाफ दिँदै गत साउन ९ गते नै अमेरिकी सरकारलाई पत्राचार गरिएको जानकारी दिए। ‘यहि साउन ९ गते अर्थात् २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यामबाट एसपीपि कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयको लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएको छ’, मन्त्री खड्काले भने। सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै

सम्बन्धित सामग्री

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

१३ साउन, काटमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार […]

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो: परराष्ट्रमन्त्री

‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’...

सरकारले अमेरिकालाई पठायो एसपिपीमा सहभागी नहुने पत्र

काठमाडौं : सरकारले  अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय पठाएको छ। मन्त्रिपरिषद्को निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णय पठाएको गृहमन्त्री बालकृष्ण खाँणले बताए। उनले सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘एसपिपीको सम्बन्धमा सरकार गम्भिर छ। सरकारले एसपिपी अगाडि नबढाउने निर्णय गरेको थियो। अमेरिकी सेना र नेपाली सेनाबीच सहयोग आदानप्रदानको बिषयमा सम्झौता हुन्छ की भन्ने चर्चा चलेको थियो। तर सरकारले निर्णय गर

चीनले भन्यो - एसपीपी अगाडि नबढाउने नेपालको निर्णय स्वागतयोग्य

चीन सरकारले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको पछिल्लो निर्णयको प्रशंसा गरेको छ । आज(जुन २३) मा बेइजिङमा भएको नियमित पत्रकार ब्रिफिङमा चिनियाँ सरकारको विदेश मन्त्रालयका प्रवक्त वाङ वेनबिनले सरकारको तर्फबाट यस्तो धारणा व्यक्त  गरेका हुन्। नियमति पत्रकार सवालजवाफका क्रममा चाइना डेलीका पत्रकारले प्रवक्ता वेनबिनलाई नेपालको हालै बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अगाडि नबढाउने निर्णयमा सरकारको धारणा सोधेका थिए । यसमा विदेश मन्त्रालयका प

एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत

प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेकामा धन्यवाद दिँदै प्रधानमन्त्रीले सदनमा यसबारेमा थप स्पष्ट पार्नुपर्ने आग्रह गर्नुभयो । बैठकमा सांसद सञ्जयकुमार गौतमले केही नेताहरुले उग्रराष्ट्रवादका नाममा संसद्मा के …

सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी

१४ कात्तिक, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने–नबढाउने नेपालको हातमा रहेको बताएको छ । आइतबार एक वक्तव्य जारी गर्दै केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएको बताएको छ । तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट वञ्चित […]