सभापतिको रेसबाट फेरि बाहिरिएको शशांकको घोषणा, पौडेललाई साझा उम्मेदवार बनाउनुपर्ने अडान

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनईतर समूहले अहिलेसम्म सभापतिको साझा उम्मेद्धवार तय गर्न सकेको छैन् । सभापतिका आकांक्षीमध्ये प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो अडान कायमै राखेपछि यो समूहले सभापतिको साझा उम्मेद्धवार तय गर्न नसकेको हो । उता, सभापतिका आकांक्षी रहेका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका […]

सम्बन्धित सामग्री

ललितपुरमा जितेको सिट नछाड्ने माओवादी र एसको अडान, उदय राणा मात्र ढुक्क

काठमाडौं, २९ भाद्र । ललितपुरमा तीनवटा क्षेत्रमा सत्ता गठबन्धनका तीनवटा दलले साझा उम्मेदवार उठाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको सिट नछाड्ने अडान कसेपछि तीन दलले तीनवटा सिटमा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाउने निश्चितप्रायः भएको हो । क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले चुनाव जितेका थिए । […]

पौडेल पक्ष आज पनि छलफलमा बस्दै, साझा उम्मेदवार तय गर्न प्रयास हुने

उम्मेदवारी दर्ताको दिनसम्म पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न सकेको छैन ।  सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । तर   दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् । नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । जसअनुसार...

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो ।सहमतिको प्रयास स्वरुप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दावेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत्

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो । सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अन

दोस्रो तहका नेताले कन्भिन्स गरेपछि उद्घाटन समारोहमा सहभागी हुन रामचन्द्र राजी

दोस्रो तहका नेताहरूको आग्रहपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । संस्थापनइतर प्यानलबाट सभापतिको साझा उम्मेदवार नबनेको अवस्थामा आफू महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने अडान पौडेलले राखेका थिए ।  मंगलवार साँझ आफूपक्षीय नेताहरूको बैठकमा पनि उनले कृष्णप्रसाद भट्टराई जस्तै आफू पनि कांग्रेसबाट अलग हुने अवस्था आउन लागेको बताएका थिए ।  पौडेल महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने अडान लिएपछि रक्षामन्त्री मीनेन्द्र रिजाल, न...

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

प्रकाशमानको ‘चट्टाने अडान’

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह बोलीका पक्का र अडानका पक्का नेता मानिन्छन् । उनले राजनीतिमा गरेका कतिपय भद्र सहमति उल्लंघन गरेका छैनन् । प्रकाशमान सिंहको यही स्वभावका कारण उनलाई चट्टाने अडान लिने नेता भनिन्छ । सिंहले यही अडान लिएबाट नेपाली काँग्रेसको सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर पक्षको साझा उम्मेदवार तय गर्ने […]

प्रकाशमानले छाडेनन् सभापतिमा दाबी, दबाबमा शेखर कोइराला

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले कुनै हालतमा पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ । कांग्रेसको १४औं महाधिवेशन पर्सि २४ गते काठमाडौंमा सुरु हुनेछ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी […]

पौडेल समूहका जुटेन सहमति, बिहीबार पुन: छलफल

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार बुधबार पनि तय गर्न सकेन।  बुधबार प्रकाशमान सिंह निवास चाक्सिवारीमा बसेको पौडेल समूहको बैठकमा आकांक्षी नेताहरुले आफ्नो अडान नछोडेपछि साझा उम्मेदवार तय...

शेखर र प्रकाशमानले छाडेनन् अडान, भोलि विहान आकांक्षी बाहेकको बैठक

काठमाडौं, २२ मंसिर : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।  आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको […]