प्रकाशमानको ‘चट्टाने अडान’

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह बोलीका पक्का र अडानका पक्का नेता मानिन्छन् । उनले राजनीतिमा गरेका कतिपय भद्र सहमति उल्लंघन गरेका छैनन् । प्रकाशमान सिंहको यही स्वभावका कारण उनलाई चट्टाने अडान लिने नेता भनिन्छ । सिंहले यही अडान लिएबाट नेपाली काँग्रेसको सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर पक्षको साझा उम्मेदवार तय गर्ने […]