काठमाडौं, २९ भाद्र । ललितपुरमा तीनवटा क्षेत्रमा सत्ता गठबन्धनका तीनवटा दलले साझा उम्मेदवार उठाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको सिट नछाड्ने अडान कसेपछि तीन दलले तीनवटा सिटमा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाउने निश्चितप्रायः भएको हो । क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले चुनाव जितेका थिए । […]