काठमाडौँ – वन तथा वातावरण मन्त्रालयमा मन्त्री, मन्त्रालयका सचिव र कांग्रेसका सांसदबीच आरोप प्रत्यारोप भएको छ। मंगलबार वन तथा वातावरण मन्त्रालयमा वन तथा वातावरणमन्त्री मन्त्री वीरेन्द्र महतो, मन्त्रालयका सचिव दीपककुमार खराल र नेपाली कांग्रेसका सांसद दीपक खड्काबीच काठमाडौँको बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आरोप प्रत्यारोप भएको हो। आफ्नो लगानीमा खुल्न लागेको […]