काठमाडौँ- लामोसमयसम्म निषेधाज्ञामा रहेको देशलाई चाडपर्वले घेरिसकेको छ । सहरबाट गाउँ जाने मानिसहरूको चोक र उपत्यकाको बसपार्कमा भिडभाड बढ्न थालेको छ । बजारमा किनमेल गर्ने मानिसको घुँइचो बढेको छ । जहाँ उनीहरूको मुखमा मास्क छ तर सामाजिक दूरी कायम गरिएको छैन ।
विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाको आन्तरिक नि…