चाडपर्वमा नयाँ फर्निचरले घर सजाउने धेरैको चाहना हुन्छ । मानिसले घरमै बिताउने भएकाले घरको वातावरण स्वभावसुहाउँदो हुनुपर्छ । त्यसैले पनि मानिसमा इन्टेरियर डिजाइनिङप्रति चासो बढ्दै गइरहेको छ । इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका महासचिव...
काठमाडौँ– नेपाल प्रहरीले तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिमका साथै चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सचेत रहन भनेको छ । प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, […]
नेपालको राष्ट्रिय पर्वको रुपमा रहेको दशैं नवरात्रको आरम्भसँगै शुरुवात भएको छ । नेपालीजनलाई हरेकबर्ष मनाईने दशैंको अत्याधिक महत्व त छँदैछ सँगसँगै, यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्दछ । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि दशैं नजिकिएसँगै देशभरका बैंक तथा वित्तिय संस्थाहरुमा नयाँ नोट साट्नका लागि मानिसहरुको लामो लाईन लागेको दृष्य देखिनथालेको छ । […]
नेपालीहरूको घरदैलोमा मुख्य चाडपर्वहरू प्रवेश गर्ने क्रममा छन् । वर्ष दिनमा आउने यस्ता चाडपर्वलाई नेपालीहरूले छुट्टै महत्वका साथ लिने गर्छन् । विशेष गरी दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको मागमा समेत वृद्धि हुने गरेको देखिन्छ । यसै कारण यस्ता चाडपर्वलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षले मात्र […]
काठमाडौं । चाडपर्वमा घरमा सेलरोटी, पुरीजस्ता परिकारहरु पाक्छन् । यस्ता खानेकुराको लागि तेल पनि धेरै खपत हुन्छ, साथै समय पनि । तारेर पकाइने खानेकुरामा तेल त्यसै बाँकी रहने भएकाले त्यसलाई फेरि प्रयोग गर्ने अधिकांशको बानी हुन्छ । तर एकपटक प्रयोग गरेको तेललाई फेरि प्रयोग गर्नु हानिकारक हुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । एउटै तेललाई पटकपटक […]
चाडपर्वमा मीठोमसिनो खानाले धेरैको पेट खराब भएको हुनसक्छ । खासगरी तारेको, भुटेको, मसालेदार खानेकुरा पेटमा सहजै पच्दैन । यस्ता खानेकुराले पेट गडबड हुन्छ । ढुस्स हुने, पखाला लाग्ने, ग्याँस भरिने जस्ता समस्या हुन्छ । खानपानको कारण पेटमा के कस्ता समस्या हुन्छ ? त्यसको उपचार विधि के हो ? चाडपर्वको खानपानले ग्यास्ट्रिक ग्यास्ट्रिक हुने मुख्य कारण […]
काठमाडौँ– दसैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ । चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल थोक व्यवसायी संघले जनाएको छ । दसैंका टिका थाप्न जादा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ । तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल […]
काठमाण्डाै - दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो पाँच दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ ।
मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।
चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले र यही समयलाई व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसरी गाडी दुर्घटना हुनमा अरु ...
छिमेकी मुलुक भारतमा जस्तो नेपालमा विवाह, जन्मोत्सव वा चाडपर्वमा किन्नरलाई दान दिने वा उनिहरुबाट आर्शिवाद लिने खासै चलन छैन । भारतमा किन्नरको आशीर्वाद पाए जीवन सुखी हुने विश्वासमा दान दिइन्छ । धार्मीक मान्यता अनुसार केहि यस्ता चीज छन् जो किन्नरलाई दान दिनु राम्रो मानिदैन । के के हुन् ती ? १. धार्मीक मान्यता अनुसार किन्नरलाई […]