दशैंतिहारको सिजन सुरु भएको छ । मान्छेमा नयाँ कपडा किन्ने, मीठोमीठो खाने पर्वको रुपमा परम्परादेखि चलिआएको यो चलन अहिलेसम्म पनि यथावत छ । हिजोआज चाडपर्वमा बढी जसो परम्परागत पोषाकहरु बिक्री हुने गरेको फेसन डिजाइनरहरु बताउँछन् । फेसन डिजाइनर तृष्णा गुरुङ पछिल्लो समय चाडपर्वमा परम्परागत पहिरन लगाउनेहरुको क्रेज बढेको बताउँछिन् । उनी भन्छिन् ‘पहिलेपहिले मान्छेहरु दौरा […]