चाडपर्वमा साल्ट ट्रेडिङको आपूर्ति व्यवस्था

काठमाडौं– मुलुकभित्र मनाइने ठूला साना सबै चाडपर्वमा आवश्यक खाद्यान्नलगायतका वस्तुको सहज आपूर्तिमा साल्ट ट्रेडिङ कर्पाेरेसनको भिन्नै भूमिका देखिन्छ । लामो समयदेखि चाडपर्वमा उपभोक्तालाई आवश्यक खाद्यान्न र अन्य सामग्रीको सर्वसुलभ आपूर्तिका लागि संस्थाले विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । संस्थाले विगतको परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको छ । मुलुकको राजधानी काठमाडौं […]