सन्दिपको मुद्दामा ७ वकिलहरुको बहस सकियो

काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेर अदालती प्रक्रियामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सात जनाले बहस गरेका छन् । लामिछाने र पीडित किशोरीको तर्फबाट सातजना अधिवक्ताहरुले बहस गरेका हुन् । लामिछानेको थुनछेक बहस अझै जारी रहेको छ । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध […]

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेको मुद्धामा बहस सकियो

काठमाडौं, २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको मुद्धामा बहस सकिएको छ। कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले उनीविरुद्ध परेको मुद्धामा सुनुवाइ गरेको हो। दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्।

डा.तोसिमाको मुद्दामा बहस सकियो

काठमाडौै, २८ कात्तिक । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । कार्कीको उम्मेदवारी कायम रहने वा नरहने बारे आजै टुंगो लाग्ने बताइएको छ । उनको पेशीमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठले बहस गरेका हुन् । आज सर्वोच्च अदालतले कार्कीविरुद्धको निवदेनलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाई गरिएको […]

सन्दिप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउने

काठमाडौं, १८ कार्तिक । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ । सो मुद्दामा बहस सकिएसँगै अहिले केहीबेरमा आदेश आउने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बहस भएको थियो । लामिछानेको बहस भने मंगलबार नै सकिएको थियो । सो बयानको क्रममा उनले आफूले करणी नगरेको जिकिर […]

पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौं : जिल्ला अदालत नवलपुरमा नायक पल शाहविरुद्धको थुनछेक बहस सकिएको छ। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरे। पीडित पक्षका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका हुन्। उनीहरूले बहसमा हदैसम्मको कारबाहीको माग राखेका छन्। साथै अभियुक्त शाहलाई थुनामै राख्नुपर्ने तर्क पेश गर्दै कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।यस्तै अभियुक्त शाहका तर्फबाट नौ

नायक पल शाहको थुनछेक बहस सकियो

काठमाडौं, १० चैत्र । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको थुनछेक बहस सकिएको छ। । जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएको स्रोतले जनाएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र पीडितको पक्षबाट ७ जना कानुन व्यवसायीहरुले आज […]

संसद् विघटनको मुद्दामा बहस सकियो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सोमबार सकिएको छ । मुद्दामा पक्ष, विपक्षको बहस र एमिकस क्युरीको राय दिने क्रम सकिएससँगै यो मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा […]

प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखतर्फको बहस सकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । आइतबार दुई घण्टा समय अवधिमा सभामुखको वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् । सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु गरिएको छ […]

निवेदकहरुको बहस सकियो, सरकारी पक्षलाई बहस गर्न १५ घण्टाको समय

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटको सुनुवाइमा निवेदकहरुको तर्फबाट अधिवक्ताहरुले बहस सकाएका छन्। संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बहसका लागि १२ घण्टाको समय दिइएको थियो। निवेदक पक्षबाट आज १६ जनाले बहस गरेका थिए। निवेदकका तर्फबाट कूल ३६ जनाले १२ घण्टामा बहस सकेका थिए। भोलिबाट सरकारी पक्षले बहस गर्नेछ। सरकारी पक्षलाई इजलासले १५ घण्टाको  समय तोकेको…

संंवैधानिक इजलासमा आजको बहस सकियो

काठमाडौँ / संसद् विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारकोे बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले एकपटक संसदमा विश्वासको मत गुमाएको... The post संंवैधानिक इजलासमा आजको बहस सकियो appeared first on Purbeli News.