काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटको सुनुवाइमा निवेदकहरुको तर्फबाट अधिवक्ताहरुले बहस सकाएका छन्। संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बहसका लागि १२ घण्टाको समय दिइएको थियो। निवेदक पक्षबाट आज १६ जनाले बहस गरेका थिए।
निवेदकका तर्फबाट कूल ३६ जनाले १२ घण्टामा बहस सकेका थिए।
भोलिबाट सरकारी पक्षले बहस गर्नेछ। सरकारी पक्षलाई इजलासले १५ घण्टाको समय तोकेको…