प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सोमबार सकिएको छ । मुद्दामा पक्ष, विपक्षको बहस र एमिकस क्युरीको राय दिने क्रम सकिएससँगै यो मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा […]