गृहमन्त्री लामिछानेको मुद्धामा बहस सकियो

काठमाडौं, २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको मुद्धामा बहस सकिएको छ। कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले उनीविरुद्ध परेको मुद्धामा सुनुवाइ गरेको हो। दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

दाहालविरुद्धको मुद्धामा प्रारम्भिक बहस सकियो, आजै आदेश दिने तयारी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको रिटमा प्रारम्भिक बहस सकिएको छ।...

संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा आउने

न्युज अफ नेपाल, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ । सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ । हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ । अब आगामी सोमबारका लागि […]