अभिवन्द्य निबन्धमा निबन्ध विचरण

२०७८ सालमा प्रकाशित विभिन्न पुस्तकहरूमध्ये गैरआख्यानको पुस्तक ‘अभिवन्द्य’ एक हो । यो राष्ट्रिय जीवनका विभिन्न पक्षमा विशिष्ट योगदान पुर्याएका एवं प्रसिद्धि कमाएका व्यक्तित्वहरूमाथि लेखिएको निबन्ध हो । यसका लेखक हुन्– श्रीओम श्रेष्ठ रोदन ।श्रीओम श्रेष्ठ रोदन नेपाली साहित्यको गैरआख्यान क्षेत्रमा कलम चलाइरहेका प्रसिद्ध लेखक तथा पत्रकार हुन् । लेखकीय जीवनको प्रारम्भिक समयमा उनले कविता लेखेर, कविताको पुस्तक प्रकाशित गरेर साहित्यमा प्रवेश गरेको भए पनि पछि गएर उनले निबन्ध, नियात्रा, अ

सम्बन्धित सामग्री

कार्कीको 'सन्दिग्ध शताब्दी'लाई अमेरिकाबाट दिइने सर्वोत्कृष्ट निबन्ध पुरस्कार

निबन्धकार श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दी नामक निबन्ध संग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट प्रदान गरिने सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त गरेको छ। एक हजार युयस डलर राशी रहेको उक्त पुरस्कार निबन्धकार कार्कीको...

क्यान्सरसम्बन्धी निबन्ध लेखन प्रतियोगिता

काठमाडौं, ३ जेठ । क्यान्सर रोगसँग सम्बन्धित परामर्श र निबन्ध लेखन प्रशिक्षणसहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता- २०८० राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा दियालो साहित्य सरगमकी अध्यक्ष तथा साहित्यकार शान्ति शर्माले आधुनिक उपचार पद्धतिका कारण चौथो चरणको क्यान्सरसमेत निको भएको आफ्नै उदाहरण प्रस्तुत गर्दै क्यान्सरलाई आत्मविश्वासले जितेर अवसरका रूपमा उपयोग गर्न सकिने र क्यान्सरपश्चात् […]

समकालीन नेपाली निबन्ध लोकार्पण

शंकर लामिछाने प्रतिष्ठानले सम्पादक श्रीओम श्रेष्ठ रोदनको ‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण गरेको छ।...

निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण

काठमाडौँ । निबन्धकार रञ्जना निरौलाको नवीन निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा.वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरेका हुन्। शिखा बक्सद्वारा प्रकाशित निबन्ध सङ्ग्रहको लोकार्पण कार्यक्रममा बोल्दै डा. त्रिपाठीले देवकोटाको जस्तो विराट निबन्धात्मक प्रतिभा आजसम्म पनि जन्मन नसकेको बताउँदै देवकोटीय प्रभाव निबन्धकार निरौलामा पनि रहेको बताए। उक्त कार्यक्रममा डा. ज्ञानु […]

कडक मान्छे: कोमल निबन्ध

जब ताना शर्माले गरेको सुम्निमाको अनुवादलाई केस्राकेस्रा केलाएर नङ्ग्याउने काम गरे, अनि मैले उनलाई कडक मान्छे भन्न थालेको हुँ। उमेरसँगै उनको कडकपन क्रमशः नरम हुँदै गएको प्रतीत हुन्छ अचेल। उनी जति कडक छन्, उति नरम र मुलायम निबन्ध लेख्छन्।...

प्रजातन्त्र दिवसमा प्रज्ञा प्रतिष्ठानले कविता र निबन्ध प्रतियोगिता गर्दै

नेपाल प्रज्ञा प्रतिष्ठानले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कविता तथा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अख्तियारले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आयोगले सोमबार सूचना जारी गरि आयोगको ३१ औँ स्थापना दिवसको अवसरमा माघ ८ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।निबन्धको शीर्षक ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्धन ’ रहेको छ। यसमा देशभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। आयोगका अनुसार निबन्ध दुई हजार देखि ३ हजार शब्दको हुनुपर्ने छ।मातहत कार्यालयहरूका कार्यक्षेत्र अन्तर्गतबाट प्रथम भएका विद्यार्थीहरूलाई आयोग टंगाल&nbs

आयोगको स्थापना दिवसमा निबन्ध प्रतियोगिता हुने

१२ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१औं स्थापना दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । आगामी माघ २८ गते आयोगको ३१औं स्थापना दिवसको अवसरमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोग मातहतका सातवटा कार्यलयहरूमार्फत् हुने आयोगले जनाएको छ । आयोगले सूचना सार्वजनिक […]

निबन्ध लेखनमा संकल्प पहिलो

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।...