निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण

काठमाडौँ । निबन्धकार रञ्जना निरौलाको नवीन निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा.वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरेका हुन्। शिखा बक्सद्वारा प्रकाशित निबन्ध सङ्ग्रहको लोकार्पण कार्यक्रममा बोल्दै डा. त्रिपाठीले देवकोटाको जस्तो विराट निबन्धात्मक प्रतिभा आजसम्म पनि जन्मन नसकेको बताउँदै देवकोटीय प्रभाव निबन्धकार निरौलामा पनि रहेको बताए। उक्त कार्यक्रममा डा. ज्ञानु […]