आयोगको स्थापना दिवसमा निबन्ध प्रतियोगिता हुने

१२ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१औं स्थापना दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । आगामी माघ २८ गते आयोगको ३१औं स्थापना दिवसको अवसरमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोग मातहतका सातवटा कार्यलयहरूमार्फत् हुने आयोगले जनाएको छ । आयोगले सूचना सार्वजनिक […]

सम्बन्धित सामग्री

गुल्मी प्रहरीद्वारा निबन्ध प्रतियोगिता आयोजना

गुल्मी प्रहरी कार्यालयले निबन्ध प्रतियोगिता आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा प्रहरी दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम अन्तर्गत निबन्ध प्रतियोगिता गरिएको हो ।

'विश्व लगानीकर्ता सप्ताह २०२३' मा सेबोनले निबन्ध प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । 'विश्व लगानीकर्ता सप्ताह २०२३' को अवसरमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । सेबोनले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि असोज १५ देखि २१ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता ‘परिवर्तित आर्थिक अवस्थाहरूमा लगानीकर्ताको लचिलोपन’ विषयमा हुनेछ ।   प्रतियोगिताका लागि विभिन्न सर्तहरू तोकिएको छ । प्रतियोगितामा सहभागी हुनेले कम्तीमा २ हजार शब्दको निबन्ध पठाउनुपर्नेछ । यसरी पठाइएको निबन्ध पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि पेससमेत नगरिएको हुनुपर्नेछ । प्रतियोगितामा मौलिक तथा अनुसन्धानात्मक निबन्धहरूलाई प्राथमिकता दिइने सेबोनले जनाएको छ ।  प्रतियोगितामा प्रथम हुनेले ६५ हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विश्व वातावरण दिवसमा निबन्ध प्रतियोगिता

विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कर्णाली माविका छात्र धिराज शाही प्रथम हुनु भएको छ । १६ जना प्रतिष्पर्धीलाई उछिन्दै शाही प्रथम हुन सफल हुनु भएको हो ।

प्रजातन्त्र दिवसमा प्रज्ञा प्रतिष्ठानले कविता र निबन्ध प्रतियोगिता गर्दै

नेपाल प्रज्ञा प्रतिष्ठानले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कविता तथा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण

झापा- जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ । जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ । समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” […]

अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरिँदै

जिल्लामा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गरिँदैछ। अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन : समस्या र समाधान’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो।

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता आज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आज शुक्रबार ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा […]

प्रचण्डको उत्थान र पतन

अध्यक्षद्वयको निबन्ध प्रतियोगिता आन्दोलनको इतिहासमाथि नागरिकको सम्पूर्ण आशा र विश्वास समाप्त गर्न सहायक