कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० का विद्यार्थीहरूका लागि एकेडेमीले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरेको हो ।  कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूले ‘दि स्कोप अफ ईलर्निङ इन नेपाल अर्थात नेपालमा ई-लर्निङको दायरा’ विषयमा निबन्ध लेखेर पठाउन सक्नेछन् ।  निबन्ध कम्तिमा पनि १२०० शब्दको हुनुपर्नेछ ।...