समकालीन नेपाली निबन्ध लोकार्पण

शंकर लामिछाने प्रतिष्ठानले सम्पादक श्रीओम श्रेष्ठ रोदनको ‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण गरेको छ।...

सम्बन्धित सामग्री

‘दर्ज्युको संलाप’ लोकार्पण

कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

‘आदर्श पानाहरु’ निबन्ध संग्रह लोकार्पण

शिवनाथ अधिकारीको तेस्रो पुस्तक ‘आदर्श पानाहरु’ नामक निबन्ध संग्रहको लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतित्वमा पुस्तकको लोकार्पण गरिएको हो।  पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथी गुरुङले गुणकर्मविभागशः...

निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण

काठमाडौँ । निबन्धकार रञ्जना निरौलाको नवीन निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा.वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरेका हुन्। शिखा बक्सद्वारा प्रकाशित निबन्ध सङ्ग्रहको लोकार्पण कार्यक्रममा बोल्दै डा. त्रिपाठीले देवकोटाको जस्तो विराट निबन्धात्मक प्रतिभा आजसम्म पनि जन्मन नसकेको बताउँदै देवकोटीय प्रभाव निबन्धकार निरौलामा पनि रहेको बताए। उक्त कार्यक्रममा डा. ज्ञानु […]

‘सफलताका सूत्र’ बजारमा

काठमाडाैँ- साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएर बजारमा आएको छ। दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति हिजाे शनिबार प्रज्ञा भवनमा लोकार्पण भएको हो। प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. वासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. […]

'सफलताका सूत्र' कृति लोकार्पण

साहित्यकार द्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह “सफलताका सूत्र”  बजारमा आएको छ । दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनको भव्य समारोहबीच लोकार्पण भएको हो। प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. बासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान  प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव

रूकु कार्कीको ‘जीवनका विविध आयाम’ लोकार्पित

निबन्धकार रुकु कार्कीको निबन्ध कृति जीवनका विविध आयामको लोकार्पण गरिएको छ । शङ्कर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौंडाले जेठ २५ गते थाहा पुस्तकालय, काठमाडौँमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले उक्त कृतिको लोकार्पण गरेकी हुन् । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माया ठकुरीले रुकु कार्कीको लेखन यात्राको आफू पनि साक्षी रहेको बताउँदै नयाँ कृतिका लागि बधाई दिइन् । वरिष्ठ साहित्यकार प्राडा. गोव

मोहन मैनालीको निबन्ध सङ्ग्रह ‘आकाशमुखी’ सार्वजनिक

लेखक एवम् पत्रकार मोहन मैनालीले अनुवाद गरेका निवन्धहरुको संग्रह ‘आकाशमुखी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक समारोहमा हरि शर्मा, सगुना शाह र अनुवादक मैनालीले पुस्तकको संयुक्त रूपमा लोकार्पण गरे।मैनालीका निवन्ध सङ्ग्रहमा बुकर टी. वाशिङ्टन, जर्ज बर्नार्ड शअ, सर रिचर्ड लिभिङस्टोन, सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड, भर्जिनिया उल्फ, साइभिय द मेस्थ्र, बेन जोन्सन, अल्दस हक्स्ले, फ्रान्सिस बेकन र जे.बी.एस. हल्देनका निबन्ध छन्। बोनसमा रिस्तो मिनेन्स्की

जोन्छेंका दुई कृति लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साहित्यकार ध्रुवनारायण जोन्छेंका ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरे।...

पूर्वसचिव मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' सार्वजनिक

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्रह लोकार्पण  गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरे । पुस्तकको समीक्षा गर्दै  वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेले पुस्तकका लेखक मैनाली सरकारी क्षेत्रमा मात्रै नभई साहित्य क्षेत्रमा समेत अब्बल रहेको पाइएको बताए । बौद्धिकतालाई कलात्मक भाषामा ढाली विचार...

साहित्यकार विजय चालिसेका तीन कृति एकसाथ बजारमा

काठमाडौं :  साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति सार्वजनिक भएका छन्। 'सर्पदंशित मेरो वर्तमान', 'परिशीलन' र 'मरूभूमिको फूल' नामक पुस्तकहरू विहीवार लोकार्पण गरिएको हो। सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा निबन्ध सङ्ग्रहित छन्। परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न…