क्यान्सरसम्बन्धी निबन्ध लेखन प्रतियोगिता

काठमाडौं, ३ जेठ । क्यान्सर रोगसँग सम्बन्धित परामर्श र निबन्ध लेखन प्रशिक्षणसहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता- २०८० राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा दियालो साहित्य सरगमकी अध्यक्ष तथा साहित्यकार शान्ति शर्माले आधुनिक उपचार पद्धतिका कारण चौथो चरणको क्यान्सरसमेत निको भएको आफ्नै उदाहरण प्रस्तुत गर्दै क्यान्सरलाई आत्मविश्वासले जितेर अवसरका रूपमा उपयोग गर्न सकिने र क्यान्सरपश्चात् […]

सम्बन्धित सामग्री

निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत

नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।

आत्मनिर्भर बन्न बाजा बजाउन, च्याउ खेती गर्न सिक्दैछन् विद्यार्थीहरू

पर्वत : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह नआउने बेलासम्म विद्यालयमा ‘बुक फ्रि डे’ को अवधारणाबारे खासै सुनिएको थिएन।सामान्यतः शुक्रबारको दिनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता लेखन प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता लगायत हुने गरेका थिए।जिल्लाका केही विद्यालयहरूको पछिल्लो ‘ट्रेन्ड’ लाई हेर्दा प्रयोगात्मक रूपमा गरिने जीवनोपयोगी सीपले शुक्रबारका दिनमा आयोजना हुने अतिरिक्त क्रियाकलाईपहरुलाई विस्थापित गर्दै लगेको दे

नेपालस्थित पाकिस्तानी दूतावासद्वारा निवन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–यसलाई क्षेत्रिय समृद्धिमका लागि कसरी सदुपयोग गर्न सकिन्छ’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल […]

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत प्रतियोगितात्मक साहित्य लेखन

रमेश विकल साहित्य प्रतिष्ठानलले गोकर्णेश्वर नगरपालिकाभित्रका माध्यमिक तहका विद्यार्थीहरुबीच स्थलगत साहित्य लेखन (कथा, कविता र निबन्ध) प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य सन्तोष चालिसे, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले प्रमाणपत्र, पुष्पगुच्छा र नगद पुरस्कार प्रदान …

अख्तियारले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आयोगले सोमबार सूचना जारी गरि आयोगको ३१ औँ स्थापना दिवसको अवसरमा माघ ८ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।निबन्धको शीर्षक ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्धन ’ रहेको छ। यसमा देशभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। आयोगका अनुसार निबन्ध दुई हजार देखि ३ हजार शब्दको हुनुपर्ने छ।मातहत कार्यालयहरूका कार्यक्षेत्र अन्तर्गतबाट प्रथम भएका विद्यार्थीहरूलाई आयोग टंगाल&nbs

आयोगको स्थापना दिवसमा निबन्ध प्रतियोगिता हुने

१२ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१औं स्थापना दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । आगामी माघ २८ गते आयोगको ३१औं स्थापना दिवसको अवसरमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोग मातहतका सातवटा कार्यलयहरूमार्फत् हुने आयोगले जनाएको छ । आयोगले सूचना सार्वजनिक […]

अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरिँदै

जिल्लामा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गरिँदैछ। अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन : समस्या र समाधान’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो।

कोरोना विषयमा चित्रकला, निबन्ध तथा हात धुने प्रतियोगिता सम्पन्न

कोरोना भाइरस (कोभिड–१९)को विषयमा काठमाडौंमा क्लिनिक वानले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । क्लिनिकले चित्रकला, निबन्ध लेखन तथा हात धुने तरिका प्रतियोगिता आयोजना गरेको थियो ।क्याप्टेन विजय लामाको प्रमुख आतिथ्यतामा शनिवार क्लिनिक वानले सो प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार र दोस्रो हुनेलाई ३ हजार नगदसहित पुरस्...

'बालन्याय' विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

काठमाडौं : बालबालिकामा आपराधिक कार्यलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाल समन्वय समितिले १८ वर्ष मुनिका बालबालिकाका लागि 'बालन्याय' विषयमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। बालबालिकामा अपराधिक मानसिकतालाई कम गर्न बालबालिकाकै उपायको प्रभावकारिताको खोजी गर्ने उद्देश्यले 'बालन्याय'का सम्बन्धमा यस्तो कार्...