काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आयोगले सोमबार सूचना जारी गरि आयोगको ३१ औँ स्थापना दिवसको अवसरमा माघ ८ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।निबन्धको शीर्षक ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्धन ’ रहेको छ। यसमा देशभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। आयोगका अनुसार निबन्ध दुई हजार देखि ३ हजार शब्दको हुनुपर्ने छ।मातहत कार्यालयहरूका कार्यक्षेत्र अन्तर्गतबाट प्रथम भएका विद्यार्थीहरूलाई आयोग टंगाल&nbs