ढाका : बंगलादेशमा लागु भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बंगलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बंगलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ ।
कोभिड-१९ को महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।&nbs…