उदयपुर । वन कार्यालयले आफनो कर्मचारीहरुलाई घुस लिएको आरोपमा पक्राउ गरि पठाएको भन्दै त्यहाँका स्थानीयबासीहरुलाई प्रतिशोध साधन पक्राउ गरेको छ । सप्तकोशी नदिले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैया घुस लिएको आरोपमा वनका ६ जना कर्मचारीलाई स्थानीयबासीले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । त्यसैको प्रतिशोध …