घुस लिएको आरोपमा चीनमा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता पक्राउ

१५ माघ, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका हेनान प्रान्तका एक वरिष्ठ नेता घुस लिएको आरोपमा पक्राउ परेका छन् । चाइना डेल्लीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको हेनानको प्रान्तीय कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका वाङ योङ बिहीबार पक्राउ परेका हुन् । चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी)ले यसअघि घुस लिएको आरोपमा वाङलाई पक्राउ गर्ने निर्णय गरेको थियो । राष्ट्रिय […]

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता घुसकाण्डमा पक्राउ

चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता घुसकाण्डमा पक्राउ परेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको हेनान प्रान्तको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष समेत रहेका वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।