हेर्दाहेर्दै दूधको पनि दिन आयो । सधैं सुन र नुनको मात्रै भाउ बढ्नुपर्छ भन्ने के छ ? अब बल्ल दूधको पनि भाउ बढ्यो । घाँसभकारो गर्ने किसानले बढेको मूल्य पाउनु, नपाउनु ठूलो कुरा भएन । तर दूध बेच्ने व्यापारीलाई सोझै फाइदा हुने भो ।
किसानभन्दा व्यापारी ठूला । व्यापारी खुशी भए देश चल्छ । किसान खुशी हुनु र नहुनुले देश चल्नु...