अर्थतन्त्रको मर्म बुझेको व्यक्ति चयन भएमा मुलुकले त्राण पाउन सक्छः पूर्वगभर्नर

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री फेरिए बजेट कार्यान्वयनमा आशंका गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वगभर्नर क्षेत्रीले भने, “अबको बजेट ६ महिनामा स्वर्ग उल्ट्याउन सकिन्छ भन्ने होइन । तर बजेट के हुन्छ भन्ने कुरा शंकाको घेरामा छ । […]

सम्बन्धित सामग्री

बैंकहरु सबल छन्, बाहिर हल्ला आएजस्तो अवस्था होईनः पूर्वगभर्नर क्षेत्री

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अहिले बैंकहरु डुब्ने र डुब्नसक्ने सम्भावना नरहेको बताएका छन् । पूर्वगभर्नर क्षेत्रीले अहिले बैंहहरुको अवस्था बाहिर हल्ला आएजस्तो नाजुक नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा बाहिर आएका हल्लाहरुलाई ‘फागुन १ गतेदेखि ७ गतेसम्मको कार्यक्रमभित्रको योजना’ को संज्ञा दिए । बैंक […]

नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी पूर्वगभर्नर कुरोदा

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’का पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बर्ताका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका...

बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

काठमाडौँ – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा […]

सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् । आइतवार संसद भवनमा आर्थिक कुटनीति प्रवर्द्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन् ।पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने सर्तका विषयमा जानकारी नहुँद

सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नुपर्छः पूर्वगभर्नर क्षेत्री

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नुपर्ने बताएका छन्। आइतबार संसद भवनमा आर्थिक कूटनीति प्रबर्द्धनमा सांसदको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन्। पूर्वगभर्नर क्षेत्रीले एमसिसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग […]

नेपाललाई श्रीलङ्कासँग जाेड्न हुँदैन : पूर्वगभर्नर क्षेत्री

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएकाे छ ।  आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताउनुभयाे । श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको उहाँले बताउनुभयाे । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति...

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा : पूर्वगभर्नर डा. नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताए ।पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताउनुभयो । डा. नेपालले मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स लगातार […]

नेपालको अर्थतन्त्र चुनौतिपूर्ण : पूर्वगभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण स्थितिमा पुगेको बताउनुभएको छ । पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतिपूर्ण देखिएको बताउनुभयो । मंगलबार नेपालले चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स लगातार रुपमा घट्दै […]

सेयर बजार नियमनमा कडाइ गर्नुपर्छ : पूर्वगभर्नर

काठमाडौँ।नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका छन्।पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको समेत प्रस्टाएका छन्।

प्राथमिकतामा नपर्दा शेयर बजारको विकास हुन सकेन : पूर्वगभर्नर नेपाल

काठमाडौं, पुष १३ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सेयर बजारको सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको छ । पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको हो । उहाँले लामो समयदेखि पुँजी बजारको विकासको […]