नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी पूर्वगभर्नर कुरोदा

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’का पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बर्ताका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका...

सम्बन्धित सामग्री

काठमाडौंमा जापानी सम्राटको जन्मोत्सव तथा राष्ट्रिय दिवस

नेपालस्थित जापानी दूताबासले जापानी स्रमाट नारुहितोको ६४ औं जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस मनाएको छ । राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका राजदूत युताका किकुताले स्वागत समारोहको आयोजना गर्नुभएको हो । काठमाडौंको ताहाचलमा रहेको राजदूतको सरकारी निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा लगभग ३६० जना अतिथिहरुको उपस्थितिमा समारोह आयोजना गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख …

जापानी अर्थतन्त्र सङ्कुचनमा

जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको सहमति प्रक्षेपणभन्दा खराब हो । लगातार कम उपभोक्ता खर्च र …

रुसको भ्रमण गर्ने जापानी सांसदको निन्दा

जापान सरकारले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ । गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन पश्चिमी सहयोगीहरूसँग जापान सामेल भएपछि जापानी सांसदका रूपमा मुनेओ सुजुकीको पहिलो रुस भ्रमण भएको हो । “सरकारलाई सुजुकीले अघि वा पछि यसपटकको रुस भ्रमणका बारेमा जानकारी गराउनुभएको थिएन”, …

धामीझाँक्री खोज्दै जापानी कमेडियन

जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’...

दोस्रो विश्वयुद्धकालीन जापानी जहाज ८० वर्षपछि फेला

काठमाडौँ- दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानीजहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । सन् १९४२ मा पपुवा न्युगिनीमा ८५० जना युद्धबन्दी र करिब २०० नागरिक बोकेको जापानी जहाज मोन्टेभिडियो मारुको भग्नावशेषमा जापानीले पपुवा न्युगिनीमा कब्जा गरेका थिए। जहाजमा […]

मेरियटमा जापानी खाना कुकिङ क्लास

उक्त कुकिङ क्लासमा जापानी कुक क्योहेई सानले विभिन्न जापानी खानाका परिकारहरू प्रस्तुत गर्ने भएका छन्।...

जापानी विंगर रियल सोसिडाडमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी विंगर ताकेफुसा कुवो अर्काे स्पेनिस क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् । जापानी मेस्सीले परिचित २१ वर्षीय कुबोलाई रियल सोसिडाडले रियल म्याड्रिडबाट ५ वर्षको लागि ६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । युवा सनसनी कुवो १८ वर्षको उमेरमा रियलले क्लबमा अनुबन्ध गरेपनि उनले रियलको पहिलो रोजाईसँगै रिजर्भ टिममा […]

देक्काइदो ओनसेन : जापानी व्यञ्जन, नेपाली आतिथ्य

काठमाडौं । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । खानाका पारखीहरुलाई थाहा छ, यी जापानी व्यञ्जन हुन् । खानपानको समृद्ध र विशिष्ट स्वाद बोकेर जापानी परिकारले विश्व परिक्रमा गरिसकेका छन् । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ । त्यसैमध्येको एक हो, देक्काइदो ओनसेस । काठमाडौंको बुढानीलकण्ठमा हालसालै जापानी स्वादको रिसोर्ट सञ्चालनमा आएको छ । […]

उत्तर कोरियाद्वारा जापानी समुन्द्रमा ‘क्षेप्यास्त्र’ प्रहार

१५ फागुन, काठमाडौं । उत्तर कोरियाले जापानी समुन्द्रमा ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु प्रहार गरेको छ । उत्तर कोरियाले आइतबार बिहान जापानी समुन्द्र (सी अफ जापान) तर्फ ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको हो । जापानको तट रक्षक बलले समेत उक्त वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र हुन सक्ने बताएको छ । चिनियाँ राष्ट्रपति सी […]