काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नुपर्ने बताएका छन्। आइतबार संसद भवनमा आर्थिक कूटनीति प्रबर्द्धनमा सांसदको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन्। पूर्वगभर्नर क्षेत्रीले एमसिसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग […]