माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गाएको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगको प्रमुख टुङ्गो लगाएको हो । अनुशासन आयोगका अध्यक्ष टङ्क राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा विष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै […]

सम्बन्धित सामग्री

कार्यदलले तयार गरेकै समानुपातिक सूची बुझायो माओवादीले

नेकपा माओवादी केन्द्रले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तयार गरेको सूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगको समय सीमाभित्र माओवादीले कार्यदलले तयार गरेको सूची बुझाए पनि पछि सच्याउने एक पदाधिकारीले बताए ।‘समानुपातिक सूचीमा धेरै नाम सिफारिस भएर आयो । कसलाई राख्ने कसलाई नराख्ने समस्या भयो । हामीले प्राप्त छलफल गर्न भ्याएनौ । कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाएका छौ’ ती पदाधिकारीले भने, ‘अब आयोगको निर्धारित असोज १६ गतेभित्र अरु नाम हेरफेर गर्छौ । अहिले राखिएको नामपनि तलमाथि

माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका हुन् । पहिलो संविधानसभा सांसद ओलीलाई निर्वाचन आयोग प्रमुख बनाएको हो । उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् ।यसअघि निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो। निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए ।

माओवादीले टुंग्यायो ३ आयोगको नेतृत्व

नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रले पार्टीको अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगका अध्यक्षमा  बिष्णुपुकार श्रेष्ठ, केन्द्रीय लेखा परिक्षण आयोगका अध्यक्षमा पेशल खतिवडा  र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा.टङ्क राईलाई सर्वसम्मत रूपमा चयन गरेको हो। उनीहरु यस अघि पनि अध्यक्ष नै थिए ।

माओवादीको अनुशासन, लेखा र निर्वाचन समिति अध्यक्ष चयन

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ । प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो । अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष […]

विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएकोप्रति माओवादी केन्द्रको आपति

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति जनाउनुभएको हो । आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक […]

माओवादी केन्द्रले बनायो तीन आयोग, क–कसले पाए नेतृत्व ?

नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति

माओवादी केन्द्र वैध रहेको आयोगको निर्णय

काठमाण्डाै – नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । निवेदनमा माग गरिएजस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक नरहेको भन्दै आयोगले नेताहरूको निवेदन खारेज गरिदिएको हो । आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   पूर्वमाओवादीका ने...

कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

४ असार, काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले […]